हृदय बाट पुरानो यादहरु हतपत मेटिन गाह्रो हुन्छ तर तिनिहरुलाई अरू सम्बन्धले केही हदसम्म बिर्साउन भने सक्छ ।
मनमा कसैको नाम लेखेर मात्र नहने रैछ । भाग्यमै लेख्नुपर्ने रहेछ । मेरो भाग्य सानो रहेछ, ऊ अट्ने ठाउँ नै पुगेन ।
तिमीले माया गर्ने व्यक्तिलाई उड्नको लागि पखेटा देऊ, फर्केर आउनको लागि जरा देऊ र सधै तिमीसंग रहिरहनको लागि केही कारण देऊ ।