पिङ पछाडी जान्छ भने मात्र अगाडी जान्छ यसै गरि जिन्दगी कहिलेकाही पछाडी गहिहल्यो भने चित्ता नलेउ अगाडी पनि अबश्य आउने छ ।
गएका चिजहरूलाई याद नगर, जे मिलेको छ त्यसलाई वर्वाद नगर किनकी समय सँग पनि समय छैन कि तिमीलाई फेरि समय दिओस् ।