• गृहपृष्ठ
  • लेखक
  • विषय
  • ट्रेन्डिङ
    Trending Topics

    Emotion

    Experience

    Life

    Love

    Truth

    Trending Authors

    Abraham lincoln

    Bill Gates

    Dalai lama

    Elon Musk

    Subin Bhattarai

    Trending Quotes

    सम्झना आउँछ त यादलाई के दोस, निन्द्रा आउदैन त रातलाई के दोस?
    हाम्रो जीवनको उद्देश्य नै खुशी रहनु हो ।
    धेरै खुसी थियो जिन्दगी जब कसै संग न माया थियो, न घृणा । फेरि जिन्दगीमा यस्तो मोड आयो, माया एक सित भयो तर घृणा सारा दुनिया संग भयो ।
    मन खोलेर मुस्कुराउनु होस्, किनकी जीवन एउटा सत्य आधारित मजाक हो ।
    मेरो बरवादिको केही चिन्ता भएको छैन मालाई यति मन दुख्या छ कि तिमीले जो साथ दिएनौ ।
    तिमीले आफूलाई विश्वास गरेर हिम्मत निकाल्यौ भने असम्भव भन्ने कुरा केही पनि छैन ।
    ऊ साँच्चिकै इण्द्रेणी नै रहिछ, अनेक रङ देखाउने । रङहरु पनि यति देखाई कि एक होलि बेमौसममै खेलेर गई ।
    धेरै आस गर्ने बानी भएपछि मान्छे आफ्नै मनको दास हुन्छ।
  • ब्लग
  • सम्पर्क
Download App

गृहपृष्ठ

लेखक

विषय

ट्रेन्डिङ

ब्लग

सम्पर्क

Download App
गृहपृष्ठ
लेखक
विषय
ब्लग

धेरै टाढाको चिज पाउने ध्यानमा मान्छेहरू नजिककालाई गुमाउने गर्छन् ।

समयलाई बर्बाद नगर्नु किनभने जिन्दगी त्यसैबाट बनेको हुन्छ यदि कसैले समय बचाउछ भने उस्ले धन बचाउछ र बचाएको धन कमाएको धन बराबर हुन्छ ।

यदि जिन्दगीमा कहिले कहीँ घमण्ड आयो भने, आर्यघाट घुमेर आउनु किनकी तिमी भन्दा राम्रा मान्छे त्यहाँ खरानी भैसकेका छन् ।

रूवाउनेहरू अक्सर उनिहरू नै हुने गर्छन् कि जस्ले भनेको हुन्छ्न जिन्दगीमा तिमीलाई कहिले रूवाउदिन ।

जब सानो थिए ठुला ठुला सपनाहरुमा हराए जब ठूलो भए साना साना कुरामा निरास भए ।

खुसी हरायो त्यहिँ बाटोमा जुन बाटोमा मैले पहिले जिन्दगी भेट्टाएको थिए ।

हरेक मान्छेसँग एक जना त्यस्तो व्यक्ती त हुनै पर्छ जो सँग खुलाउन बाकी केहि नहोस्, अनि लुकाउनु पर्ने केहि नहोस ।  

कोसिस धेरै गरेको छु कसैसंग झुकेर सम्बन्ध जोगाउन तर जब उनीहरू हदभन्दा माथी उठ्छन् तब आफुले आफैलाई कमजोर साबित गर्न पटक्कै नसकिने रहेछ ।

खुट्टामा ठेस लाग्दा एकछिन दुख्छ विस्तारै निको पनि हुन्छ तर जब मनमा ठेस लाग्छ नि जिन्दगीभर चस्किरहन्छ, बल्झिरहन्छ र दुखिरहन्छ ।

गुनासो त धेरै थियो जिन्दगी सँग तर मौन यस कारण छु, किनकी जती मैले पाएको छु त्यो पनि धेरैको भाग्यमा हुँदैन ।

← Previous
Next →

गृहपृष्ठ

लेखक

विषय

सम्पर्क

फेरी भेट्ने आशा छ, यहाँ,

यात्रा रहोस् सुखद जहाँ,


 नयाँ क्षणहरू लिएर फेरि,

फर्कनु होला अर्को फेरि।

Privacy

Disclaimer

Terms and Conditions