जिन्दगी जिउने दुई तरिका छन्, एक जे चाएको छौ त्यो पाउनको लागी लागि पर र दुई जे पाएको छौ त्यसलाई मन पराउन सिक ।
जिन्दगीमा दुई मान्छेनै असफल हुन्छन् एक जो सोच्छ मात्र काम गर्दैन् र अर्को काम गर्छ मात्र तर सोच्दैन् ।