मनको बगैँचा सुकेपछि रहरका पुतलीहरू पनि बसाइँ सर्दा रहेछन्। भाग्यमा ठूलो भ्वाङ परेपछि सपनाहरू पनि चुहिएरै सकिँदो रहेछन्।
जीवनमा मुखले प्रेम गर्छु भन्नेहरू कदमकदममा भेटिन्छन् तर प्रेमको कठोर परीक्षा दिनु परे सबै दम तोड्ने गर्छन्।