जब तिमी सित पैसा हुन्छ तिमी भुली जान्छौ कि तिमी को हौ। जब तिमी संग पैसा हुदैन त दुनिया तिमीलाई भुलि जान्छ कि तिमी को हौ। यहि हो जिन्दगी।
गार्हो काम गर्नको लागी म अल्छि मान्छे खोज्दछु, किनकी त्यो अल्छि मान्छेले उक्त काम गर्ने सजिलो उपाए खोज्दछ।
जब कसैले आफूले विश्वास गरेको जिन्दगी बाँच्नका लागि नकार्छ तब त्यो जिन्दगीबाट बाहिर निस्कनुबाहेक अर्को कुनै विकल्प हामीसँग हुँदैन ।