• गृहपृष्ठ
  • लेखक
  • विषय
  • ट्रेन्डिङ
    Trending Topics

    Emotion

    Experience

    Life

    Love

    Truth

    Trending Authors

    Abraham lincoln

    Bill Gates

    Dalai lama

    Elon Musk

    Subin Bhattarai

    Trending Quotes

    करोडौं मान्छेहरु मुस्कुराएको देख्छु, तर तिम्रो मुस्कान सबै भन्दा खास लाग्छ आमा ।
    आफुलाई कम्जोर सम्झिनु सबै भन्दा ठुलो पाप हो।
    कसैलाई पाउन सकिन्न भनेपछि मान्छेलाई झन् उही चाहिन्छ। कसैले आफ्नो जीवनमा ढोका थुनिदियो भने उसैको ढोका ढकढक्याउन मन लाग्छ।
    खुसी दिनेवाल सधै आफ्नो हुदैन तर दुःख दिनेवाल सधै आफ्नै हुन्छ ।
    कोही मान्छे हाम्रो जिन्दगीमा आउछन् मात्र रूवाउनको लागी ।
    रूवाउनेहरू अक्सर उनिहरू नै हुने गर्छन् कि जस्ले भनेको हुन्छ्न जिन्दगीमा तिमीलाई कहिले रूवाउदिन ।
    एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
    सोच्नमा समय लगाउ जब काम गर्ने समय आउछ तब सोच्न बन्द गर र अघि बढ ।
  • ब्लग
  • सम्पर्क
Download App

गृहपृष्ठ

लेखक

विषय

ट्रेन्डिङ

ब्लग

सम्पर्क

Download App
गृहपृष्ठ
लेखक
विषय
ब्लग

जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।

मैले जे गरें र जे गरिरहेको छु, त्यो काम प्रति म आफू गर्व गर्छु ।

मलाई मेरो विगत, त्यो अप्ठ्यारो परिस्थिति, त्यो हिनताबोध सम्झेर लाज लाग्दैन । म आफूप्रति गर्व गर्छु कि, म त्यो अवस्थाबाट निस्किएर अगाडी बढ्न सकें ।

सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई पनि नराम्रो नगर ।

जब बुवाले छोरालाई केही दिन्छन् , तब दुवै जना हाँस्छन् । तर, जब छोराले बुवालाई केही दिन्छ, दुवै जना रुन्छन् ।

अगाडी बढ्नको लागि मसंग कुनै नियम छैन । मात्र, हरेक दिन म अझ राम्रो गर्न चाहन्छु, अझ राम्रो मान्छे बन्न चाहन्छु ।

मैले मेरो शत्रुतालाई सिध्याएँ , जब म त्यो शत्रुको साथी बनें ।

तिमी जोसुकै होऊ, असल बन ।

मानिस आफ्नो दिमागी रुपले जति सकारात्मक र खुशी रहन्छ , जीवनमा पनि त्यति नै खुशी रहन सक्छ ।

यदि हामी आफू भित्र देखि शान्त छैनौं भने, संसारको जुनसुकै ठाउँमा पुगेपनि हामीलाई शान्ती मिल्दैन ।

← Previous
Next →

गृहपृष्ठ

लेखक

विषय

सम्पर्क

फेरी भेट्ने आशा छ, यहाँ,

यात्रा रहोस् सुखद जहाँ,


 नयाँ क्षणहरू लिएर फेरि,

फर्कनु होला अर्को फेरि।

Privacy

Disclaimer

Terms and Conditions