मानव जीवन भनेको एउटा बिउ जस्तो हो । या त तिमीले यसलाई यसै राख्न सक्छौ या यसलाई रोपेर ठूलो बनाएर एउटा वृक्षको रुप दिन सक्छौ जहा फल फूल लाग्छ।
राम्रो घर हुनु, मिठा भोजन गर्नु, सुकिला कपडा लगाउनु आदिको अर्थ राम्रोसँग रहनु हो तर यो नै जीवनको लक्ष्य होइन । तिम्रो जीवनको गुणस्तर त कति शान्तपूर्ण र आनदपूर्वक बाचिरहेका छौ सो मा भर पर्दछ।
म चाहन्छु कि, म ८० वर्ष पुगेपछि आफ्नो विगत फर्केर हेर्दा मैले पश्चाताप गर्ने कुराहरु धेरै कम होउन् । त्यसैले म अहिले कुनै पनि अवसरलाई छोड्न चाहन्न ।