जिन्दगीमा आफ्नो तुलना अरू कसै संग नगर, जसरी चन्द्रमा र सुर्यको तुलना गरिँदैन किनकी दुबै आ आफ्नो समयमा चम्कन्छन् ।
जिन्दगीमा दुई मान्छेनै असफल हुन्छन् एक जो सोच्छ मात्र काम गर्दैन् र अर्को काम गर्छ मात्र तर सोच्दैन् ।