यदी तिमी मेरो सफलताको मूल्यांकन गर्न चाहन्छौँ भने म कतिपटक लडेर त्यहाँसम्म पुगे त्यसको मूल्यांकन गर ।
यदि तपाईंलाई अहिले अरुले हेप्छन् भने चिन्ता नलिनुस् । किनकि, संसारमा अहिले उही महान छन्, जो पहिला हेपिएका थिए ।
सकिन आँटेको चिजको महत्व धेरै हुँदो रहेछ। एक्जाम दिँदा अन्तिम अन्तिममा धेरै लेख्न मन लाग्छ नि त्यस्तै।