राम्रो घर हुनु, मिठा भोजन गर्नु, सुकिला कपडा लगाउनु आदिको अर्थ राम्रोसँग रहनु हो तर यो नै जीवनको लक्ष्य होइन । तिम्रो जीवनको गुणस्तर त कति शान्तपूर्ण र आनदपूर्वक बाचिरहेका छौ सो मा भर पर्दछ।
यदी तपाई सफलता चाहनुहुन्छ भने सफलता लाई खोज बन्द गर्नु; क्षमता, सशक्तीकरणलाई खोज्न तर्फ लाग्नुहोस र आफ्नो उच्चतम क्षमता भन्दा तल्लो स्तरको कुनै काम गर्न बन्द गर्नुहोस् ।
तिम्रो जीवनलाई अरु कसैले ‘कन्ट्रोल’ गर्न सक्दैन । तिम्रो जीवनलाई ‘कन्ट्रोल’ गर्ने तिम्रो आफ्नै इच्छाशक्तिले हो ।