जब कसैले आफूले विश्वास गरेको जिन्दगी बाँच्नका लागि नकार्छ तब त्यो जिन्दगीबाट बाहिर निस्कनुबाहेक अर्को कुनै विकल्प हामीसँग हुँदैन ।
मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डरमाथि विजयी पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुत अघि बढ्छ ।
तिमीले सवै महान् व्यक्ति भनेको सानै र सिकारु हुन्छ भन्ने जबसम्म सोच्दैनौँ तबसम्म म महान् कहिल्यै छैन ।