सिरानी जतिसुकै नरम लगाऊँ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ। जति ओखती खाऊँ, दुखाउनु छ भने हावाले पनि दुखाउँछ यहाँ।
सुबिन भट्टराई नेपाली लेखक, स्तम्भकार र शिक्षक हुन्, जसले युवा पुस्तामा 'Summer Love' (२०१२) र त्यसको सिक्वेल 'Saaya' (२०१४) सहित प्रेम कथा र सामाजिक संवेदनशील विषयहरूलाई आधुनिक शैलीमा प्रस्तुत गरेका छन्