यदी तिमी मेरो सफलताको मूल्यांकन गर्न चाहन्छौँ भने म कतिपटक लडेर त्यहाँसम्म पुगे त्यसको मूल्यांकन गर ।
नेल्सन मण्डेला दक्षिण अफ्रिकाका महान् नेताका रूपमा चिनिन्छन्, जसले रंगभेदविरुद्ध जीवनभर संघर्ष गर्नुभयो। उहाँ दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति र शान्तिका नोबेल पुरस्कार विजेता हुनुहुन्छ।