ads
  1. अज्ञात
बन्द गर्दिए तिम्रो लागी मेरो मनको ढोका, यो मेरो मन हो । कुनै खेलौना होईन ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

जेफ बेजस
विलियम सेक्सपियर
जे.के रोलिङ्ग
बिल गेट्स
लक्ष्मीप्रसाद देवकोटा
सदगुरु
मोतीराम भट्ट

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

सक्छौ भने कसैलाई मद्दत गर । मद्दत गर्न सक्दैनौ भने पनि कसैलाई हानी नगर ।
Dalai lama
दलाई लामा
कुनै न कुनै दिन मैले अवसर पाउन सक्छु । त्यसैले अहिले मैले तयारी गरिरहेको छु ।
Abraham lincoln
अब्राहम लिंकन
तिम्रा बेवास्ताहरु नै हुन्, मेरा एक्लै बाँच्न सक्ने हिम्मत ।
Unknown
अज्ञात
माया त अभावमा नै मिठो हुँदो रहेछ कहिले नेट नहुदाँ त कहिले भेट नहुदा ।
Unknown
अज्ञात
करोडौं मान्छेहरु मुस्कुराएको देख्छु, तर तिम्रो मुस्कान सबै भन्दा खास लाग्छ आमा ।
Unknown
अज्ञात
मन पनि साह्रै भेडा छ । जो हामीसँग बोल्न पनि खोज्दैन, उसलाई नै यसले बोलाइ राख्छ ।
Nimesh Paudel
निमेष पौडेल

अन्य उद्धरण / Other Quotes

कोही मान्छे हाम्रो जिन्दगीमा आउछन् मात्र रूवाउनको लागी ।
Unknown
अज्ञात
बस उनिहरूनै जिउछन् जो अरुको अरुको लागी जिउछन्।
Swami Vivekananda
स्वामी विवेकानन्द