ads
  1. अज्ञात
प्रेममा केही नि पाइदैन, तर कसैले पनि गुमाउछु भनेर सम्बन्ध गासेको हुदैन नि ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

लक्ष्मीप्रसाद देवकोटा
भानुभक्त आचार्य
जे.के रोलिङ्ग
विन्स्टन चर्चिल
निमेष पौडेल
सिद्धिचरण श्रेष्ठ
ज्याक मा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

तिमीलाई बिश्वास गरेको थिए बदलामा धोका दियौ ।
Unknown
अज्ञात
केही गर्दैनौ भने केही आउंदैन ।
William Shakespeare
विलियम सेक्सपियर
मान्छे बनाउने भगवान स्यंमले त कसैलाई विभेद गर्दैनन् भने तिमीलाई कस्ले दियो अधिकार मलाई घृणा गर्ने ?
Unknown
अज्ञात
सकिन आँटेको चिजको महत्व धेरै हुँदो रहेछ। एक्जाम दिँदा अन्तिम अन्तिममा धेरै लेख्न मन लाग्छ नि त्यस्तै।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes

अक्सर सस्ता मान्छेहरूले नै जिन्दगीमा महङ्गा महङ्गा सबक सिकाएर जन्छन ।
Unknown
अज्ञात
म सुकेको पात जस्तै छरपस्ट थिए, कसैले मायाले समेटेर आगो लगाई दियो ।
Unknown
अज्ञात
पहेंलो टल्किने जति सबै सुन होइन ।
William Shakespeare
विलियम सेक्सपियर