थोरै मैले शंका गरे, थोरै तिम्ले विश्वास टुटायौ, थोरै मैले गलत सोचे, थोरै तिम्ले बुज्ने कोसिस गरेनौ। बिस्तारै थोरै थोरैले मन मुटाब बड्दै गयो र त्यही थोरैको कारण कती बेला पुरै सम्बन्ध टुट्यो पत्तै भएन ।
हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।