ads
  1. अज्ञात
तिमी सोध्छौ, पिडा के हो भनेर मैले मेरो सपनाहरूलाई आर्यघाटमा छाडेर आएको छु ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

पारिजात
नेल्सल मण्डेला
स्वामी विवेकानन्द
जेफ बेजस
मोतीराम भट्ट
एलन मस्क
लक्ष्मीप्रसाद देवकोटा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

आज तिमी मलाई बचाउ, भोली म तिमीलाई बचाउने छु । म पैसा हु ।
Unknown
अज्ञात
खुशी छु भनेर कसैलाई देखाउन मन लाग्दैन आजकल, दुखी हुदा बुझिदिने पनि त कोहि थिएनन् ।
Unknown
अज्ञात
कहिलेकाहीँ मानिसलाई यस्तै हुँदो रहेछ। गन्तव्यमा पुग्नै लागेको बेला यात्रा रद्द गर्न मन लाग्दो रहेछ।
Subin Bhattarai
सुबिन भट्टराई
धैर्यताले तिमीलाई भित्रै देखि बलियो र आत्मविश्वासी बनाउँछ ।
Dalai lama
दलाई लामा
म ढिलो हिंड्छु , तर कहिल्यै पनि पछाडी हिंड़दिन ।
Abraham lincoln
अब्राहम लिंकन

अन्य उद्धरण / Other Quotes

तिमी सपनीमा नआउने वाचा त गर, म यी यादका शब्दहरु कोर्न छोडीदिने छु ।
Unknown
अज्ञात
तिमी खुसी नहुनुको एउटा कारण हो- तिमी खुसी हुन खोजिरहेका छौ
Sadhguru
सदगुरु
जब मान्छेहरू तपाई संग बराबर गर्न सक्दैनन् तब तपाईलाई घृणा गर्न थाल्छन् ।
Unknown
अज्ञात