ads
  1. अज्ञात
उस्को कदर गर्न कहिले नछाडनु कि जस्ले जुनै बेला तिमीलाई समय दिन्छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अब्राहम लिंकन
भानुभक्त आचार्य
बीपी कोइराला
थोमस एडिसन
लक्ष्मीप्रसाद देवकोटा
निमेष पौडेल
दलाई लामा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

सामानहरूको मुल्य पाउनु भन्दा पहिले हुन्छ र मान्छेको गुमाए पछि ।
Unknown
अज्ञात
सपना निःशुल्क छ त उपलब्धिको लागी पसिना तिर ।
Unknown
अज्ञात
धेरै रिस उठ्छ त्यति बेला जतिबेला आफूलाई साचो कुरा थाहा हुन्छ र उस्ले झुट बोल्छ ।
Unknown
अज्ञात
सास टुट्दा मान्छे एक पटक मात्र मर्छ, तर साथ टुट्दा पटक पटक मर्छ ।
Unknown
अज्ञात
खाली खल्ति र मायामा पाएको धोकाले त्यो पाठ सिकाउछ कि जुन कुनै महान विद्वानले पनि सिकाउन सक्दैन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जो मान्छे एक चोटि मन बाट झरि जान्छन्, उनिहरु संग कुरा गर्न त परको कुरा । देख्न नि मनले मान्दैन् ।
Unknown
अज्ञात
कडा मेहनत गर, रमाउन सिक र इतिहास रच ।
Jeff Bezos
जेफ बेजस