ads
  1. अज्ञात
आगो त केवल यसै बदनाम छ यहाँ, बास्तवमा मान्छेहरू मान्छे सँग नै जल्ने गर्छन ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

पारिजात
ज्याक मा
दलाई लामा
मोतीराम भट्ट
थोमस एडिसन
विलियम सेक्सपियर
एलन मस्क

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

हार मान्ने बानीले होइन, फेरी एकपटक प्रयास गर्ने चाहनाले मानिसलाई सफलता दिलाउँछ ।
Thomas Edison
थोमस एडिसन
कडा मेहनत गर, रमाउन सिक र इतिहास रच ।
Jeff Bezos
जेफ बेजस
के भयो त सफलता मिलेन भने ? भगवान पनि त मिलेनन् तर हामीले कहिले पुजा गर्न छाडेनौ ।
Unknown
अज्ञात
बाचा त हजारौ गरेको थियौ तिमीले भनिदेउ उनिहरु मध्य एक जुन तिमीले निभाएको छौ ?
Unknown
अज्ञात
जब एक्लै हिड्न थाले, तब थाहाँ भयो म पनि कोही भन्दा कम छैन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

समय आएपछि बुझ्ने छौ मेरो महत्व, थाहाँ होला नि फ्रिमा पाउने अक्सिजन अस्पतालमा कति महङ्गो पर्छ भनेर ।
Unknown
अज्ञात
यहाँ कुनै नियम छैन, मात्र, हामी केही पूरा गर्ने प्रयासमा छौं ।
Thomas Edison
थोमस एडिसन
अब उसको लागी पनि के रूनु जो अरुको साथमा हासी रहेको छ ।
Unknown
अज्ञात