ads
  1. अज्ञात
अब त एक्लै रहने आदत भैसक्यो, बल्दिए उनिहरु जो दिन रात हाल खबर सोध्थे ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

सुबिन भट्टराई
विलियम सेक्सपियर
जे.के रोलिङ्ग
दलाई लामा
बीपी कोइराला
भानुभक्त आचार्य
भूपि शेरचन

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

हरेक दिन म एक्लै हुन्छु रात बिती जान्छ । कुनै दिन म बिती जान्छु अनि रात एक्लै हुनेछ ।
Unknown
अज्ञात
नखोल मेरो जिन्दगीको किताब किनकी मेरो हर मान्छेले मन दुखेको छ। जस्लाई म बिश्वास गर्थे ।
Unknown
अज्ञात
झुटा मान्छेहरू कसैको सच्चा माया समेत भुल्छन् र सच्चा मान्छेहरु कसैले झूटो माया पनि भुल्न सक्दैनन् ।
Unknown
अज्ञात
घमण्ड के कुरा, को ? आज माटो माथी, भोली माटो मुनि । मुस्कुराई रहनुहोस्, कहिले आफ्नो लागी, कहिले आफ्नाको लागी ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

तिम्रो मूल्य तिमीसंग के छ त्यसमा होइन, तिमी को हौ त्यसमा भर पर्छ ।
Thomas Edison
थोमस एडिसन
अक्सर उहीँ भित्रबाट निक्कै टुटेको हुन्छ, जो बाहिरबाट आफूलाई निक्कै बलियो देखाउँछ ।
Nimesh Paudel
निमेष पौडेल
तिमी खास थियौ त्यसले लडे तिमी संग टाढाको हुन्थ्यो त कहिले छडी सक्थे ।
Unknown
अज्ञात