ads
  1. अज्ञात
हामी सधै जस्तो भेट्ने चौतारीमा पर्खेर बसेकी छु, फुर्सद भैहालेछ भने भेट्न आउनु । प्रकृतिको काख अनि एक अर्काको मायामा बसेर बसन्तका गीतहरु गाउला ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अज्ञात
सुबिन भट्टराई
भूपि शेरचन
सिद्धिचरण श्रेष्ठ
भानुभक्त आचार्य
मोतीराम भट्ट
एलन मस्क

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई पनि नराम्रो नगर ।
William Shakespeare
विलियम सेक्सपियर
गएका चिजहरूलाई याद नगर, जे मिलेको छ त्यसलाई वर्वाद नगर किनकी समय सँग पनि समय छैन कि तिमीलाई फेरि समय दिओस् ।
Unknown
अज्ञात
संघर्षले मानिसलाई मजबुत बनाउँछ चाहे उ जती नै कमजोर किन नहोस ।
Unknown
अज्ञात
अक्सर यी शब्दहरु म उसकै लागी लेख्ने गर्छु, जस्ले मलाई कहिलै पढ्न सकेन ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

बिश्वास भनेको स्टिकर जस्तै हुन्छ साथी दोस्रो पटक पहिलो पटक जस्तो लाग्दैन् ।
Unknown
अज्ञात
सबै भन्दा ठुलो धर्म आफ्नो स्वभाव प्रति सच्चा हुनु हो। आफु पर्ति बिश्वास गर।
Swami Vivekananda
स्वामी विवेकानन्द
म राम्रो त सबैको लाग्छु । तर त्यति बेला जब उनिहरुको केही काम लाग्छु ।
Unknown
अज्ञात