ads
  1. अज्ञात
जब भेटाउछौ कसैलाई, टाढाको सम्बन्ध राख्नु किनकी अक्सर नजिककाहरूले नै धेरै तड्पाएर जान्छन् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

विलियम सेक्सपियर
नेल्सल मण्डेला
सदगुरु
एलन मस्क
जे.के रोलिङ्ग
विन्स्टन चर्चिल
बीपी कोइराला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

छोड्दिए मैले कसैलाई पर्खिन, यदि कोही बिना रात काट्छ भने जिन्दगी पनि कटि जान्छ ।
Unknown
अज्ञात
धन कमाउने मान्छे भन्दा, सयौं गुना ईमानदार हुन्छ इज्जत कमाउने मान्छे । चाहे उनि जतिसुकै गरिब नै किन हुन् ।
Unknown
अज्ञात
कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
Jack Ma
ज्याक मा
माया यादि सच्चा छ भने त्यो कहिले बद्लिदैन् । न समयको साथ न हालतको साथ ।
Unknown
अज्ञात
उ धोका दिएर महान बन्यो । र म प्रेम गरेर दोषी ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

मुर्खता मानविय चेतनाको निम्ति फाइदाको कुरा हो- किनकि उ सदैव आफुसँग सन्तुष्ट रहेको हुन्छ ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट