ads
  1. अज्ञात
कसैले तिमीलाई भोलीको आस देखाउछ भने सिधै सम्झनु कि धोका हो, किनकी न यो सासलाई थाहा छ, न तिमी लाई नै भोली आउँछ कि आउदैन भनेर ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

सिद्धिचरण श्रेष्ठ
निमेष पौडेल
दलाई लामा
जे.के रोलिङ्ग
लक्ष्मीप्रसाद देवकोटा
थोमस एडिसन
अज्ञात

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

रहरहरु बन्दकी छन् यहाँ; बध्याताहरु जो अघि सरि दिए ।
Unknown
अज्ञात
सकियो त्यो सम्बन्ध जो संग भेट्दा लाग्थ्यो, जिन्दगी भरि साथ टुट्दैन् ।
Unknown
अज्ञात
निराश हुनु भन्दा झुटो आस गर्नु धेरै जाती।
Subin Bhattarai
सुबिन भट्टराई
कुनै पनि चिज खराब वा राम्रो भन्ने हुँदैन । त्यो केवल हाम्रो मानसिकताले बनाउने हो ।
William Shakespeare
विलियम सेक्सपियर
कमजोर खेतमा धर्मको बालीचाहिँ मज्जाले फस्टाउँदो रहेछ।
Subin Bhattarai
सुबिन भट्टराई
चाहाना जति बढाउछौ दुख उति नै बढ्ने छ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

कसैलाई चिन्नु छ भने उसले आफूभन्दा कमजोर व्यक्तिप्रति कस्तो व्यवहार गर्छ भन्ने हेर ।
J. K. Rowling
जे.के रोलिङ्ग
इज्जत जहिले पनि इज्जत भएकाहरूले दिन्छन्, जो संग इज्जत नै छैन उ अरूलाई के इज्जत दिन्छ ।
Unknown
अज्ञात