ads
  1. बिल गेट्स
  • Bill Gates
तपाईको सबैभन्दा असन्तुष्ट ग्राहक नै तपाईको सबै भन्दा बढि सिक्ने श्रोत हो।
  1. बिल गेट्स अमेरिकी व्यवसायी, सफ्टवेयर विकासकर्ता र माइक्रोसफ्ट कम्पनीका सह-संस्थापक हुन्। उहाँ विश्वकै प्रमुख परोपकारीमध्ये एक मानिन्छन्, जसले शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान दिएका छन्।
पद विवरण:
  1. व्यापारी
ads

सम्बन्धित लेखक

पारिजात
जे.के रोलिङ्ग
नेपोलियन बोनापार्ट
ज्याक मा
नेल्सल मण्डेला
निमेष पौडेल
अज्ञात

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

म सुकेको पात जस्तै छरपस्ट थिए, कसैले मायाले समेटेर आगो लगाई दियो ।
Unknown
अज्ञात
कसैमा कमि देख्यौ भने, उ संग कुरा गर तर सबैमा कमि देख्यौ भने आफै संग कुरा गर ।
Unknown
अज्ञात
सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन्, जो वास्तविकता, दुरदुरसम्म पनि कहीँ नजर आउन्नन्।
Subin Bhattarai
सुबिन भट्टराई
मान्छे बनाउने भगवान स्यंमले त कसैलाई विभेद गर्दैनन् भने तिमीलाई कस्ले दियो अधिकार मलाई घृणा गर्ने ?
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जिउदो लास भयो आखिर जिन्दगी जलिरहेका सपनाहरूको चिच्याहट सहन नसकेर ।
Unknown
अज्ञात