उसले एउटा ढुङ्गा टिपेर प्रेम गरि र त्यसैलाई मुर्ति बनाइदिएकी थिई। ढुङ्गाहरू हातमा अटाउलान्। मुर्ति त हात भन्दा अन्तै सुहाउलान्।
सुबिन भट्टराई नेपाली लेखक, स्तम्भकार र शिक्षक हुन्, जसले युवा पुस्तामा 'Summer Love' (२०१२) र त्यसको सिक्वेल 'Saaya' (२०१४) सहित प्रेम कथा र सामाजिक संवेदनशील विषयहरूलाई आधुनिक शैलीमा प्रस्तुत गरेका छन्