ads
  1. जे.के रोलिङ्ग
  • J. K. Rowling
कसैलाई चिन्नु छ भने उसले आफूभन्दा कमजोर व्यक्तिप्रति कस्तो व्यवहार गर्छ भन्ने हेर ।
  1. जे. के. रोलिङ बेलायती साहित्यकार हुन्, जसले विश्वप्रसिद्ध *ह्यारी पोटर* श्रृंखलाको लेखन गरेकी हुन्। उहाँका पुस्तकहरूले करोडौं पाठकहरूलाई मोहित पार्दै आधुनिक फेन्टेसी साहित्यमा क्रान्ति ल्याएका छन्।
पद विवरण:
  1. लेखिका
ads

सम्बन्धित लेखक

निमेष पौडेल
पारिजात
मोतीराम भट्ट
जेफ बेजस
दलाई लामा
बिल गेट्स
स्वामी विवेकानन्द

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

खुसी दिने वालाहरू जहिले आफ्नो नहुन सक्छन् । तर दुःख दिनेवालहरू सधै आफ्नै हुन्छन् ।
Unknown
अज्ञात
मान्छे एउटै कारणले मरिदिन्छ सोच्दैन, बाच्ने हजार कारण हुन्छन्।
Subin Bhattarai
सुबिन भट्टराई
तिम्रो अबको लक्ष्य अरुको भन्दा राम्रो हुनुपर्दैन । हिजोको तिम्रो लक्ष्यभन्दा राम्रो हुनुपर्छ ।
Dalai lama
दलाई लामा
पहेंलो टल्किने जति सबै सुन होइन ।
William Shakespeare
विलियम सेक्सपियर
भविष्यवाणी मिलाउने केवल एक उपाय छ, आफ्नो भबिष्यको रचना आफै गर्ने ।
Unknown
अज्ञात
किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।
Thomas Edison
थोमस एडिसन

अन्य उद्धरण / Other Quotes