ads
  1. अज्ञात
जिन्दगीमा धेरै कुरा मिल्छ तर बस हामी त्यहि कुरा गन्दछौ जुन हामीले पाएनौ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

एलन मस्क
दलाई लामा
अज्ञात
विन्स्टन चर्चिल
अब्राहम लिंकन
निमेष पौडेल
स्वामी विवेकानन्द

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

धैर्य एक गुण हो र म धैर्य सिकिरहेको छु। यो एकदम कठिन सबक हो।
Elon Musk
एलन मस्क
कोही व्यक्ति यति मनपर्छन् कि, ऊसँग लाख रिसाउन खोजेपनि मनले मान्दैन ।
Nimesh Paudel
निमेष पौडेल
धेरै राम्रो गर्नको लागि केही गल्ती गरेको अनुभवको आवश्यकता हुन्छ ।
William Shakespeare
विलियम सेक्सपियर
जब दर्द, दुख या रिस उठ्दछ त्यो बखत आफू भित्र हेर्नु आफ्नो ओरिपरी होइन ।
Sadhguru
सदगुरु
यो ज्यादा आफ्नो भन्छ नि उही एकदिन तपाईलाई छाडेर जान्छ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

राम्रो हुन्छन पिडामा भएकाहरू कमसेकम उनिहरू राम्रो हुने नाटक त गर्दैनन ।
Unknown
अज्ञात
एकै शत्रुसँग बारम्बार लडाई गर्नु हुदैन अन्यथा तिमीले उसलाई आफ्नो सम्पूर्ण युद्धका कलाहरु सिकाउँन पुग्नेछौ ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट