ads
  1. अज्ञात
किताबमा त हामीले अर्कै कुरा पढ्यो थियौ तर जिन्दगीले त अर्कै कुरा सिकाई दिन्छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

ज्याक मा
भानुभक्त आचार्य
थोमस एडिसन
सुबिन भट्टराई
बीपी कोइराला
एलन मस्क
जे.के रोलिङ्ग

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

समयमै मान्छे चिन्ने गर्नुस्, जमाना खराब छ । सही गर्न खोज्दा आफू गलत भईन्छ यहाँ ।
Unknown
अज्ञात
समय धेरै छ भन्ने थाहा हुँदा यसको कदर गरिएन। जब कम छ भन्ने थाहा भयो, चेतना त्यसपछि मात्र आयो।
Subin Bhattarai
सुबिन भट्टराई
कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट

अन्य उद्धरण / Other Quotes

दोस काँडाको कहाँ, मेरै थियो, हात मैले राखेको थिए, उ त आफ्नै ठाउँमा थियो ।
Unknown
अज्ञात
हामीले आफू कहाँ छौं भन्ने चिन्न सक्यौं भने मात्र , के गर्ने र कसरि गर्ने भन्ने पत्ता लगाउन सक्छौं ।
Abraham lincoln
अब्राहम लिंकन
सफलताका लागि धैर्यता निकै जरुरी छ ।
Jack Ma
ज्याक मा