ads
  1. अज्ञात
धेरै प्रश्नको उत्तर यहीँ हो, उ आफ्नो ठाउँमा सहि छ र म आफ्नो ठाउँमा सही छु ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

भूपि शेरचन
नेल्सल मण्डेला
ज्याक मा
विन्स्टन चर्चिल
बीपी कोइराला
सिद्धिचरण श्रेष्ठ
अज्ञात

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

मलाई तिम्रो असफलता देखि सरोकार छैन तिमी त्यो असफलताबाट कसरि उठ्यौ, मेरो लागि त्यो सबथोक हो ।
Abraham lincoln
अब्राहम लिंकन
बन्द गर्दिए तिम्रो लागी मेरो मनको ढोका,यो मेरो मन हो । कुनै खेलौना होईन ।
Unknown
अज्ञात
माया वा इज्जत कसैलाई यति पनि नदेउ कि उस्ले आफ्नो औकात नै भुलि जावस् ।
Unknown
अज्ञात
यदि तिमी परिवर्तनको विरोध गर्दछौ भने बुझ तिमीले आफ्नै जीवनको विरोध गरिरहेका छौ ।
Sadhguru
सदगुरु

अन्य उद्धरण / Other Quotes

सुन्छु तारीफ पुलको तर अक्सर स्वार्थको नदी बग्ने गरेको हुन्छ ।
Unknown
अज्ञात
धैर्यताले तिमीलाई भित्रै देखि बलियो र आत्मविश्वासी बनाउँछ ।
Dalai lama
दलाई लामा
नयाँ रणभुमी बाट कहिले नडराउ।
Elon Musk
एलन मस्क