ads
  1. अज्ञात
जिन्दगीमा त्यो सफलता हासिल गर्नु जो मान्छेहरू तिमीलाई बल्क होइन सर्च गरून् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

विलियम सेक्सपियर
जेफ बेजस
सिद्धिचरण श्रेष्ठ
बीपी कोइराला
सुबिन भट्टराई
जे.के रोलिङ्ग
विन्स्टन चर्चिल

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

मान्छे बनाउने भगवान स्यंमले त कसैलाई विभेद गर्दैनन् भने तिमीलाई कस्ले दियो अधिकार मलाई घृणा गर्ने ?
Unknown
अज्ञात
कसै संग मन बाट कुरा गर्नु र कसैको मन राख्न खोज्नुमा धेरै फरक हुन्छ ।
Unknown
अज्ञात
तिमी जोसुकै होऊ, असल बन ।
Abraham lincoln
अब्राहम लिंकन
मिठ्ठो झुट बोल्ने कला सिक्दै छु, तितो सत्य बोलेर मैल कतिको दिल तोडे होला ?
Unknown
अज्ञात
आखिर देखेकै सपना साकार हुन्छ । नदेखेको सपना आकार कहाँ हुन्छ ।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes

गएका चिजहरूलाई याद नगर, जे मिलेको छ त्यसलाई वर्वाद नगर किनकी समय सँग पनि समय छैन कि तिमीलाई फेरि समय दिओस् ।
Unknown
अज्ञात
उ धोका दिएर महान बन्यो । र म प्रेम गरेर दोषी ।
Unknown
अज्ञात
व्यक्ति कुन कुराले रिसाउँछ भन्ने आधारमा उसको बौद्धिक क्षमता र महानता थाहा हुन्छ ।
Abraham lincoln
अब्राहम लिंकन