ads
  1. अज्ञात
कसै संग मन बाट कुरा गर्नु र कसैको मन राख्न खोज्नुमा धेरै फरक हुन्छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

जे.के रोलिङ्ग
स्वामी विवेकानन्द
सुबिन भट्टराई
भानुभक्त आचार्य
बीपी कोइराला
भूपि शेरचन
अब्राहम लिंकन

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

तिमीले सबै सम्भावनाहरु प्रयोग गर्दा पनि काम बनेन भने यो सम्झ कि, तिमीले सबै सम्भावनाहरु प्रयोग गरेको छैनौ ।
Thomas Edison
थोमस एडिसन
धोका दिनवाला, साथ छाड्ने वाल बहाना खोज्छन् तर साथ निभाउनेवाला बाटो खोज्छन् ।
Unknown
अज्ञात
जहाँ रहे पछि मान्छेको जरूरत बनेर रहनु बोझ बनेर होइन् ।
Unknown
अज्ञात
माफ पटक पटक गर्नुस् तर बिश्वास स्रिफ एकपटक गर्नुस् ।
Unknown
अज्ञात
अब हिक्का आउदा पनि पानी पिउने गर्छु, यो भ्रम छाडिदिए मलाई कसैले याद गर्यो ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

केही गर्दैनौ भने केही आउंदैन ।
William Shakespeare
विलियम सेक्सपियर