ads
  1. अज्ञात
धेरै भयो हामी तीन साथ नभएको । तिमी, म अनि समय।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

भूपि शेरचन
जेफ बेजस
बीपी कोइराला
विलियम सेक्सपियर
नेपोलियन बोनापार्ट
मोतीराम भट्ट
सिद्धिचरण श्रेष्ठ

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

मन सच्चा भएकाहरू बुद्धिमान भएता पनि धोका खान्छ्न् किनकी उनीहरू सोच्छन् अरूपनि सच्चा मन भएकाहरू नै हुन् ।
Unknown
अज्ञात
चाहना जाति बडाउछौ, दुःख त्यतिनै बढ्ने छ ।
Unknown
अज्ञात
आफ्नो अनुभवको युनिभर्सिटीमा जिन्दगी नाउँको बिषय पढिराख्नु, एकदिन पास हुनेछौ।
Subin Bhattarai
सुबिन भट्टराई
जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।
Jack Ma
ज्याक मा
तिमीले आफूलाई विश्वास गरेर हिम्मत निकाल्यौ भने असम्भव भन्ने कुरा केही पनि छैन ।
J. K. Rowling
जे.के रोलिङ्ग
बगिरहेको खोलाले ठुल्ठुला ढुङ्गा काट्छ, त्यो उस्को शक्तिले होईन, निरन्तरताले हो ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जिन्दगी यति सस्तो पनि नबनाउनु कि दुई कौडिका मान्छेहरू खेलेर जाउन ।
Unknown
अज्ञात
यदि हामी आफू भित्र देखि शान्त छैनौं भने, संसारको जुनसुकै ठाउँमा पुगेपनि हामीलाई शान्ती मिल्दैन ।
Dalai lama
दलाई लामा