ads
  1. अज्ञात
कुनै समय तिमी संग तस्विर माग्ने म । आज तस्विर संग तिमी माग्दै छु ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

भूपि शेरचन
सिद्धिचरण श्रेष्ठ
नेल्सल मण्डेला
ज्याक मा
बिल गेट्स
दलाई लामा
विन्स्टन चर्चिल

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

जिम्मेवारीको अर्थ हुन्छ, जीवनमा आउने कुनैपनि स्थितिको सामना गर्न तयार रहनु ।
Sadhguru
सदगुरु
तिमीलाई बिश्वास गरेको थिए बदलामा धोका दियौ ।
Unknown
अज्ञात
सरी त एक औपचारिकता मात्र न हो, तिम्रो मुल्यङ्कन त सरी भन्दा अघिको ब्यबहार अनि शब्दले गर्दछ ।
Unknown
अज्ञात
धेरैलाई सुन । तर, केहीसंग मात्र बोल ।
William Shakespeare
विलियम सेक्सपियर

अन्य उद्धरण / Other Quotes

जिन्दगी जिउने दुई तरिका छन्, एक जे चाएको छौ त्यो पाउनको लागी लागि पर र दुई जे पाएको छौ त्यसलाई मन पराउन सिक ।
Unknown
अज्ञात
खाली खल्ति र मायामा पाएको धोकाले त्यो पाठ सिकाउछ कि जुन कुनै महान विद्वानले पनि सिकाउन सक्दैन् ।
Unknown
अज्ञात
मलाई तिम्रो असफलता देखि सरोकार छैन तिमी त्यो असफलताबाट कसरि उठ्यौ, मेरो लागि त्यो सबथोक हो ।
Abraham lincoln
अब्राहम लिंकन