ads
  1. अज्ञात
आफ्नो बाटो तिमी आफै रोज, किनकी तिमीलाई तिमीले भन्दा राम्रो संग कसैले जानेको हुदैन ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

जेफ बेजस
बीपी कोइराला
विलियम सेक्सपियर
भूपि शेरचन
विन्स्टन चर्चिल
ज्याक मा
अज्ञात

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

दुख त्यो हो, जसले मनलाई उदास बनाउँछ र आफ्नो त्यो हो, जसले उदास मनलाई हाँस्न सिकाउँछ ।
Nimesh Paudel
निमेष पौडेल
अक्सर यी शब्दहरु म उसकै लागी लेख्ने गर्छु, जस्ले मलाई कहिलै पढ्न सकेन ।
Unknown
अज्ञात
केही गर्दैनौ भने केही आउंदैन ।
William Shakespeare
विलियम सेक्सपियर
म ढिलो हिंड्छु , तर कहिल्यै पनि पछाडी हिंड़दिन ।
Abraham lincoln
अब्राहम लिंकन
धेरै पत्थरहरू अमुल्य छन् । तर तिम्रो दिलको उत्तरै छैन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जीवनमा कसैलाई जति नै प्रेम गरेर हेर अनि थाहा हुन्छ, जीवनमा प्रेम मात्र सबैथोक हो कि होइन ।
Subin Bhattarai
सुबिन भट्टराई
हामी बिच प्रेम थियो या थिएन, थाहाँ भएन । तर, केहि त थियो; जो प्रेम जस्तै मिठो थियो ।
Subin Bhattarai
सुबिन भट्टराई