ads
  1. अज्ञात
माया त अभावमा नै मिठो हुँदो रहेछ कहिले नेट नहुदाँ त कहिले भेट नहुदा ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

एलन मस्क
ज्याक मा
जेफ बेजस
बीपी कोइराला
नेल्सल मण्डेला
सुबिन भट्टराई
भानुभक्त आचार्य

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

म सुकेको पात जस्तै छरपस्ट थिए, कसैले मायाले समेटेर आगो लगाई दियो ।
Unknown
अज्ञात
गल्ति उनको पनि कहाँ थियो र । उ पनि के गरोस्, त उस्लाई चाहनेहरू यत्ति थिए क कस्लाई माया गरून बिचारा ।
Unknown
अज्ञात
आँसुले दुःख बोल्छ, हाँसोले सुखी बोल्छ, शब्दले भाव बोल्छ तर मौनताले पोल खोल्छ।
Subin Bhattarai
सुबिन भट्टराई
तिमी खुसी नहुनुको एउटा कारण हो- तिमी खुसी हुन खोजिरहेका छौ
Sadhguru
सदगुरु
मन यस्तो धागो हो, जहाँ सपनाकै मालाहरू ज्यादा उनिन्छन्।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes

पहिलो मायाले सबैलाई यो सिकाएर जान्छ कि अर्को माया जब गर्नु हदमा गर्नु ।
Unknown
अज्ञात
समयले धेरै कुरा सिकायो मलाई तर मन दुख्दा आँखालाई पनि आँसु झार्नु हुन्न भनि सिकाएको भए के हुन्थ्यो र ।
Unknown
अज्ञात