हजारौं पानाकाे जिन्दगी अलपत्र छ एकातिर प्रिय, मात्र तिम्रो नाम शिर्षक भएकाे कभर हरायाे ।

by रोशन ढुकढुकी | ४ महिना अगाडि

आजकाल घडीले समय भन्दा ज्यादा मान्छेहरु को हैसियत देखाउदो रहेछ ।

by रोशन ढुकढुकी | ४ महिना अगाडि

सम्बन्धको परिभाषा नखोज मसँग, मलाई सधैं देखिरहने ढुङ्गा पनि प्यारो लाग्छ ।

by रोशन ढुकढुकी | ४ महिना अगाडि

तस्बिर जस्तै जिन्दगी पनि बदल्न सक्ने भए सायद मान्छेहरु कहिल्यै दुखी हुने थिएनन् होला ।

by रोशन ढुकढुकी | ४ महिना अगाडि

मान्छे जति नै बुझ्ने किन नहोस् परिस्थितिले अबुझ बनाउदा अबुझ नै हुन्छ ।

by रोशन ढुकढुकी | ४ महिना अगाडि