ads
  1. अज्ञात
समय र किस्मतको घमण्ड कहिले नगर किनकी, बिहानी उनीहरुको पनि हुने गर्छ जस्को दिन खराब भएको थियो ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

विलियम सेक्सपियर
मोतीराम भट्ट
भानुभक्त आचार्य
अज्ञात
भूपि शेरचन
एलन मस्क
अब्राहम लिंकन

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

कोही कोही मान्छेहरू आफ्नो जिन्दगी उनीहरूको निम्ति बर्बाद गर्दछन्, जस्लाई उनिको केही वास्ता समेत हुदैन् ।
Unknown
अज्ञात
जिन्दगीमा आवाज दिनेहरू धेरै भेटिन्छन् तर बस्नु त्यहाँ जहाँ आफ्नो पनको आभास हुन्छ ।
Unknown
अज्ञात
हिजो आफ्नै थियौ कुनै वास्ता भएन आज अरूको भयौँ खुबै याद आउछौ ।
Unknown
अज्ञात
अक्सर सस्ता मान्छेहरूले नै जिन्दगीमा महङ्गा महङ्गा सबक सिकाएर जन्छन ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

झुटा मान्छेहरू कसैको सच्चा माया समेत भुल्छन् र सच्चा मान्छेहरु कसैले झूटो माया पनि भुल्न सक्दैनन् ।
Unknown
अज्ञात
हामीले धेरै अवसरहरु गुमाइरहेका हुन्छौं । किनकी अवसर सधै कामको रुप लिएर आएको हुन्छ ।
Thomas Edison
थोमस एडिसन
म राम्रो त सबैको लाग्छु । तर त्यति बेला जब उनिहरुको केही काम लाग्छु ।
Unknown
अज्ञात